Wednesday, September 30, 2020
Home > Uncategorized > बिहानै विद्यार्थी लिन गइरहेको स्कुल बस नहरमा खसेपछि…

बिहानै विद्यार्थी लिन गइरहेको स्कुल बस नहरमा खसेपछि…

मोरङको बुढींगंगा गाउँपालिका ४ मा आइतबार बिहान स्कुल बस दुर्घटना हुँदा दुई जना शिक्षिका घाइते भएका छन् । १ ख १९८२ नम्बरको बस गाउँपालिकाको भित्री खण्डमा पर्ने सडकमा खसेको थियो ।

घाइतेहरुको विराटनगर स्थित नोवेल मेडिकल टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।प्रत्यक्षदर्शीका अनुसार विद्यार्थी लिन नहरको डिलको साँधुरो सडकमा गुडिरहेको बस दुर्घटना भएर नहरमा पल्टिएको थियो ।। चालक ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिइएको छ । तस्विर -नयाँ पत्रिका

Leave a Reply

error: Please Dont Copy My Content!! !!