Monday, September 28, 2020
Home > Uncategorized > हजुरहरुमा जो कसैले पनि आफ्नो मरेको आत्मबल कसरी जगाउने? हेर्नुस माता सविताकाे उपदेश!

हजुरहरुमा जो कसैले पनि आफ्नो मरेको आत्मबल कसरी जगाउने? हेर्नुस माता सविताकाे उपदेश!

आत्मबल मार्नु भनेको बिस्तारै आत्महत्या गर्नु बराबर हो ल,हुन्छ, एकछिन,गरिहाल्छु भन्ने अनि काम नगर्ने बानी छ भने तुरुन्तै हटाउँदा हुन्छ त्यो बानी र त्यो आफूले ताकेको काम गर्नका निमित्त जतिखेर पनि तयार हुनुपर्छ चाहे रात होस् चाहे दिन होस् या कुनैपनि काममा भरोसा गर्ने निरन्तरता तत्परताको साथ लागि पर्ने हो भने मरिसकेको आत्मबल जाग्छ कामप्रतिको निरन्तरता, संकल्पता, तत्परता र एकाग्रता भयो भने त्यो व्यक्तिको आत्मविश्वास बढेर आउँछ  ।

साथै आफूले काम गरिसकेपछि परिणाम जे निस्कन्छ त्यसको लागि आफैँ तयारी हुनुपर्छ र कुनैपनि परिणामसँग डराउने हैन र फल आफ्नो हातमा हुन्न कर्म आफ्नो हातमा हुन्छ। स्वतन्त्र प्राणीको आत्मविश्वास सधैँ जागरुक हुन्छ!!

Leave a Reply

error: Please Dont Copy My Content!! !!