Friday, September 25, 2020
Home > भिडियो > ज्यान बचाउनै गाउँ छोडेर भाग्न बाध्य पार्ने ती कस्ता बाउ! निकै दर्दनाक घटना, सबैले हेर्नुहोला

ज्यान बचाउनै गाउँ छोडेर भाग्न बाध्य पार्ने ती कस्ता बाउ! निकै दर्दनाक घटना, सबैले हेर्नुहोला

आमालाई बचाउन गाउँ छोडेर भाग्यौ । निकै दर्दनाक घटना घटेको छ । नेपालमा यस्ता घटनाहरू घटिरहन्छन् । कतै गरिवीका कारण, कतै स्वार्थका कारण त कतै हिंसाकै कारण पनि दिनानुदिन दुःखद घटनाहरू घटिरहेका हुन्छन् । यस्तै परिवारमा बाउले आमालाइ कुट्ने मात्रै होइन साना बालबच्चालाइ समेत जाँडरक्सी खाएर कुट्न थालेपछि भागेर राजधानी पसेका यी परिवारले यस्तो पीडा भोगिरहेका छन् । यस्ता दृश्यले कस्काे मन नरोला?  सबैले हेर्नुहोला । भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!