Wednesday, September 30, 2020
Home > Uncategorized > प्रेरणा राज्यलक्ष्मी शाहको दाइजो विवादमा सर्वोच्वकाे यस्तो आदेश!

प्रेरणा राज्यलक्ष्मी शाहको दाइजो विवादमा सर्वोच्वकाे यस्तो आदेश!

काठमाडौं । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ । अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ । सर्वोच्चमा दाइजोसम्बन्धि उक्त विवाद यसअघि दुई पटक सुनुवाई भएर टुंगिएको थियो ।

छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् । राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!