नेपालमा महिला हिंसा दिन प्रति दिन बद्दै गएको छ । पछिल्ला समयमा स्कूले विद्यार्थीहरु योन हिंम्साको सिकार भएका छन । कन्चनपुरको एक बालिकालाइ उखु बारिमा विवस्त हत्या गरी छोडेको अवस्थामा भेटिएकि थिइन।
भिमदत नगरपालिका २ कि १३ वर्षिय निर्मला पन्त भिमदतनगर निम्बुखेडाको उखु बारिमा मृत फेला परेका थिइन ।उक्त घटनालाई आधार बनाइ मार्मिक गित सार्बजनिक भएको छ ।