Saturday, November 27, 2021
Home > समाचार > डन गुन्डा नाइके दावा दिल्लीमा पक्राउ

डन गुन्डा नाइके दावा दिल्लीमा पक्राउ

भारतमा डन भनिने दीपेन्द्र लामा (दावा लामा) पक्राउ परेका छन् ।लामालाई गुन्डागर्दी र सट्टबाजीको अभियोगमा प्रहरीले खोजि गरिरहेको थियो।भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट उनी आज बिहान पक्राउ परेका छन् । उनि माथि गुन्डागर्दी साथै अनलाइन जुवा खेलाएको विभिन्न मुद्दा रहेको छ।नै बेला गणेश लामाको सहयोगी रहेका दावा लामाले पछिल्लो समय आफ्नै ग्याङ्ग खडा गरेका थिए ।

उनी काभ्रेबाट निर्वाचित कांग्रेसका सभासद तीर्थ लामाको व्यापारिक कारोबारमा समेत संलग्न रहेको बताइएको छ ।२०७३ चैत २९ गते गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार पनि भएको थियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!