Friday, June 18, 2021
Home > समाचार > नायिकालाई टक्कर दिने काउली बुढि राम्रीमा अति राम्री हेर्नुहोस (भिडियो कुराकानी)

नायिकालाई टक्कर दिने काउली बुढि राम्रीमा अति राम्री हेर्नुहोस (भिडियो कुराकानी)

काठमाडौँ – नेपाल आइडलमा चकित पारेर जजलाइ झुक्काएकी तर स्वर भने अति मिठो भएकी सन्ध्या बुढा अर्थात काउली बुढी अहिले सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेकी छिन्। नेपाल आईडलको काठमाडौँ अडिसनमा ८० वर्षीय काउली बुढीले गीत गाएपछि सबैजना आश्चर्यमा परेका थिए ।


झट्ट हेर्दा ८० वर्षीया वृद्धा जस्तो देखिने काउली बुढी यस अघिपनि लोकप्रिय नै थिइन्। उनले विभिन्न टेलिभिजन युट्युब ुशोुहरु गर्दै आएकी थिर्ईन्। अहिले उनका फ्यानहरू पनि ह्वात्तै बढेका छन्। हेर्नुस् उनीसँगको कुराकानी।

Leave a Reply

error: Please Dont Copy My Content!! !!