Wednesday, October 27, 2021
Home > भिडियो > टमाटककाण्डः टमाटर किन्न किड्नी बेचिदिए यी युवाले… हेर्नुस् रमाइलो भिडियो

टमाटककाण्डः टमाटर किन्न किड्नी बेचिदिए यी युवाले… हेर्नुस् रमाइलो भिडियो

बनाउन त बनाइयो खै कस्तो बन्यो भनिदिनु पर्यो दाजुभाइहरु, के थाहा? तपाईहरुले दिएको सुझावले भोलिपर्सी हिट नै पो भइन्छकि भन्छन् यो रमाइलो भिडियो बनाउने अशोक भण्डारी । टमाटरकाण्डकाे भुमिकामा देखिनु भएका दिपेन्द्र श्रेष्ठ, बादल आचार्य, अनित श्रेष्ठ र अशोक भण्डारी छन् । नेपालमा यतिबेला आकाशिएकाे टमाटरकाे मुल्य जो सर्वसाधारणकाे पहुँज भन्दा अति माथि गएपछि बनाइएकाे यो सन्देशमुलक भिडियो अति मार्मिक बनेकाे छ । जस्मा महँगो टमाटर किन्नका लागि आफ्नो किड्नी नै बेच्नु परेकाे कहानी देखाइएकाे छ ।

हेर्नुस् भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!