Wednesday, March 3, 2021
Home > जीवनशैली > छातीमै कट भएपछि प्रियंका सामाजिक सञ्जालमा यसरी भाइरल भइन

छातीमै कट भएपछि प्रियंका सामाजिक सञ्जालमा यसरी भाइरल भइन

मुम्बइ। बलिउड हिरोइन प्रियंका चोपडा अहिले आफ्नो अन्तर्राष्ट्रिय शो ‘क्वान्टिको ३’ को प्रचारप्रसारमा व्यस्त छिन् । बुधबार उनी आफ्नो शोको प्रचारका क्रममा नीलो रंगको सुटमा देखिइन् । तर यो ड्रेसमा छातीमै कट भएपछि उनलाई सामाजिक संजालमा निकै ट्रोल गरिएको छ । एकतर्फ केहीले प्रियंकाको ड्रेसको तारिफ गरेका छन् भने अर्कोतर्फ केहीले भने प्रश्न उठाएका छन् कि त्यहाँ यस्तो कपडा लगाउनु जरुरी थियो ?

केहीले भने संस्कारी मानिसहरु यस्तो कपडा लगाउँदैनन् भन्दै प्रियंकालाई सल्लाह दिएका छन् भने केहीले भने प्रियंका पागल भएकोसम्म टिप्पणी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *