Monday, March 1, 2021
Home > समाचार > ३३ केजी सुन तस्करका नाइके एसएसपीले पत्रकार माथि गरे यस्तो दुर्व्यवहार

३३ केजी सुन तस्करका नाइके एसएसपीले पत्रकार माथि गरे यस्तो दुर्व्यवहार

साँढे ३३ किलो सुन तस्करीका एक जना नाइके निलम्बित एसएसपी दिवेश लोहनीले अदालत परिसरमै पत्रकारलार्इ लाती हानेका छन । बुधबारमात्रै साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले पत्रकारलार्इ लाती हानेका हुन । मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले पत्रकारलार्इ लाती हानेका हुन ।

लोहनीले विरानटरका पत्रकारद्धय ध्रुव भट्टराई र सुम सुस्केरालार्इ लाती हानेका हुन । उनको लात्ती पत्रकारको क्यामरामा लागेको थियो । भट्टरार्इ अनलाइनखबर डटकममा कार्यरत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *