Tuesday, July 13, 2021
Home > समाचार > एमाले माअोवादी एकतामा यिनी हुन् द्विविधा उब्जाउने कुराहरू…

एमाले माअोवादी एकतामा यिनी हुन् द्विविधा उब्जाउने कुराहरू…

काठमाडौँ, १८ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबचिको एकीकरण प्रक्रियाप्रति आशावादी समुदायले गएको लेनिन जयन्ती एवं कम्युनिष्ट पार्टी स्थापना दिवसले पनि उत्साहको खबर सञ्चार गर्न सकेन ।त्यसपछिका दिनमा विकसित घटनाक्रमबाट पनि पार्टी एकता पक्षधर पंक्तिमा आशा जगाउने स्थित छैन । अबर कतै यी दुई दल झन टाढिने पो हुन् कि भन्ने चिन्ता कार्यकर्ता पंक्तिमा छाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मिति नतोकी ड्याम्मै एताको घोषणा गर्ने उद्घोषले एकता अन्योलमा परेको छ । दुई पार्टी एकताका सम्पुर्ण प्रक्रिया टुंगिसकेको अवस्थामा एकता गर्न प्रचण्डलाई के कुराले छेक्यो भन्ने प्रश्न पनि उठेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको वा अन वा हरेक बैठकमा प्रचण्ड सहमतिमा पुगे पनि बैकबाट बाहिरिने वित्तिकै अन्योल खडा भएको हो ।दृष्टि साप्ताहिकमा खबर छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!