Saturday, February 27, 2021
Home > समाचार > झापामा गोरु काटेर मासु बेची रहेको बेला प्रहरी पुगे पछी….

झापामा गोरु काटेर मासु बेची रहेको बेला प्रहरी पुगे पछी….

दमक : झापाको बुद्धशान्तिमा गोरु काटेर मासु बेचिरहेको अवस्थामा ३ जनालाई पक्राउ गएिको छ। बुद्धशान्ति –२ बस्ने ३८ वर्षीय बलबहादुर दर्जीको घरबाट प्रहरीले आइतबार राति गोरु काटेर मासु बेच्ने ३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा २६ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय बसन्त साह र इलाम देउमाई नगरपालिका- ४ का २७ वर्षीय विक्रम सोनाम रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कर्यालय बुधबारेबाट खटिएको प्रहरीको टोलीले गोरुको ६० किलो मासुसहित बेलुका १० बजेतिर पक्राउ गरेको हो।

तीनैजनालाई इलाका प्रहरी कार्यालय बुधबारेमा राखेर थप अनुसन्धान थालिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *