Wednesday, February 24, 2021
Home > समाचार > … उफ कस्तो दुभाग्य! भर्खरै कालीमाटिबाट अायो यस्तो दुःखकाे खबर

… उफ कस्तो दुभाग्य! भर्खरै कालीमाटिबाट अायो यस्तो दुःखकाे खबर

काठमाडौं, वैशाख १७ – काठमाडौंको कालिमाटीमा स्कूटर पल्टिँदा विनयसिंह प्रधानकोे ज्यान गएको छ । बा ७७ प ८२४३ नम्बरको स्कूटर पल्टिँदा घाइते भएका प्रधानकोे उपचारका क्रममा ट्रमा सेन्टर सुन्धारामा आइतबार राति ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । अचेल काठमाण्डाैकाे व्यस्त सडक तर सडककाे दुर्गतिकै कारण बढि दुर्घटना हुने कुरा कसैले नकार्न सकिदैन । त्यसैले सवारी चलाउँदा ध्यान दिनुहाेला ।

दुर्घटनाका सिकार बढिरहेका बेला राजधानीका सडकहरूकाे अवस्था अध्ययन गरि तुरून्त सुधार तर्फ उन्मुख हुनुपर्ने सरकार यतिबेला भ्रमण र ठुला ठुला कुरा मात्रै गरिरहेकाे छ । भन्छन् नि, मान्छेले अाकाशतिर मात्रै हेरेर हिड्दा लडिन्छ । खुट्टातिर हेरेर  हिड्न जानै कै छैनन नेपाली नेताहरू…. उफ कस्तो दुभाग्य!

Leave a Reply

Your email address will not be published. Required fields are marked *