Monday, September 21, 2020
Home > समाचार > हेलिकाेप्टर र जहाज ठाेक्किँदा ४ जनाकाे मृत्यु ,यसरि भयो दुर्घटना – भिडियो हेर्नुहोस

हेलिकाेप्टर र जहाज ठाेक्किँदा ४ जनाकाे मृत्यु ,यसरि भयो दुर्घटना – भिडियो हेर्नुहोस

काठमाडाैँ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज बिहानै हवाई दुर्घटना भएकाे छ । हेलिकोप्टर र विमान एकआपसमा ठोक्किँदा पाइलटसहित चारजनाको मृत्यु भएको हाे ।

समिट एयरको प्लेन उडान भर्ने क्रममा रनवेमा रहेको श्री एयरको हेलिकोप्टरसँग ठोक्किएर साे दुर्घटना भएकाे हाे ।घटनामा पाइलट र सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

थप विवरण आउन बाँकी….

One thought on “हेलिकाेप्टर र जहाज ठाेक्किँदा ४ जनाकाे मृत्यु ,यसरि भयो दुर्घटना – भिडियो हेर्नुहोस

  1. नेपालमा किन यस्तो दुःखद दुर्घटना भैरहन्छ? मृत शरीरमा हार्दिक श्रद्धाञ्जली, शोक तन्तप्त परिवारजनमा समवेदना ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!