Thursday, December 9, 2021
Home > भिडियो > रत्याैलीकाे नाममा अामाहरूले यसरी मस्ती गरेपछि… भिडियो मै हेर्नुहाेस

रत्याैलीकाे नाममा अामाहरूले यसरी मस्ती गरेपछि… भिडियो मै हेर्नुहाेस

यस रत्यौली परम्परामा महिलाले पैन्ट, सुरूवाल लगाएर मकैको खोया र ज्यामीरको जननेन्द्रीय जडेर पुरुष बनी रतीक्रियाको स्वाँङ गर्छन् । पेट बोकेको महिलाको नक्कल पार्नु, र प्रसवकालको अभिनय भने बडो अजिब लाग्दछ ।

पुरुषहरूका लागि पूर्णतः निषेध यो रत्यौली परम्पराको अभिनेता-अभिनेत्री महिला नै हुन्छन् । यसको आयोजना छोराको विवाहमा जन्ती प्रस्थान गरेपछि सोको राति विशेषरूपमा गरिन्छ र मूलपात्र बेहुलाकी आमालाई बनाइन्छ । छोराको विवाहमा बुहारी आउने हुन्छ, वियोगको दुःख हुँदैन, यसकारण खुब उल्लासपूर्वक रमाइलो गर्छन् ।

त्यस्तै लेखनाथ महानगरपालिकाको डाँडाकानाक तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सवले पनि बिसेष आमाहरुकोलागि रत्यौली प्रतियोगिता राखेको थियो ।

हेर्नुहोस भिडियो:

Leave a Reply

error: Please Dont Copy My Content!! !!