Thursday, February 25, 2021
Home > भिडियो > हेलिकप्टरको पंखाले यसरी छ्याप्पै घाँटी छिन्यो, मुटु दह्राे हुनेले मात्रै भिडियो हेर्नुहाेला

हेलिकप्टरको पंखाले यसरी छ्याप्पै घाँटी छिन्यो, मुटु दह्राे हुनेले मात्रै भिडियो हेर्नुहाेला

काठमाडौं । उद्धारमा खटिएको हेलिकप्टरको पंखाले काट्दा एक इन्जिनियरको मृत्यससु भएको छ । कोलम्बियामा दुर्घटनाग्रस्त हेलिकप्टरको उद्धारको लागि खटिएको अर्को हेलिकोप्टरको पंखाको व्लेडले एक इन्जिनियरको घाँटी छिनालेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । कोलम्बियाको काउका जिल्लाको दक्षिणी भागमा एक हप्ता अगाडि भएको सो

भिडियोः

दुर्घटनाको भिडियो भाइरल भएको हो । प्राविधिक कारण उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरसँगै अभिरहेका कम्पनीका मेनेजनेन्ट म्यानेजर इन्जिनीयर इभान एन्डर्सको उद्धारका लागि आएको हेलिकोप्टरको पंखाको व्लेडले घाटि छिनाल्ना साथ घटनास्थलमै ज्यान गयो । दुर्घटनाबारे डेलिमेलले लेखेको छ, चारवटा सफल परिक्षण पश्चात पाँचौ उडान समस्यामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *