Saturday, November 27, 2021
Home > Uncategorized > देशको सीमा मिचिदा किन बोलेन सरकार ? रबि लामिछानेले गरे यस्तो पर्दाफास – भिडियो सहित

देशको सीमा मिचिदा किन बोलेन सरकार ? रबि लामिछानेले गरे यस्तो पर्दाफास – भिडियो सहित

कञ्चनपुर । भारतले ७ नम्बर प्रदेशको कञ्चनपुर जिल्लामा फेरी सिमा मिचेका छ । भारतीय निकुञ्जबाट आउने हात्तीको आंतङ्क रोक्न लगाईएको विद्यूतीय तार बार भारतको सीमा सुरक्षा बल एसएबीले विहिबार भत्काएको छ । एसएसबीले नेपाल प्रहरीकै अगाडी तारको पोल लगेको भिडियो समाजिक सञ्जालमा भाईरल बनेको छ । नेपाल भारत सीमा स्तम्भ नम्बर १९४ नजिक नेपाली भुमिमै गाड्न थालिएका पोलहरु ठुलो संङख्यामा

आएका एसएसबीले भत्काएको हो । जुन सिमा सम्बन्धी अन्तराष्ट्रिय कानुन बिपरीत छ । सीमा क्षेत्रमा कुनै विबाद वा समस्या देखिए दुबै देशको प्रशासन र सरकारसंग समन्वय गरी विबाद सुल्झाउने कुटनीतिक बाटो नगई भारत पटक पटक नेपालको सीमा मिच्दै आएको छ ।

भारतीयको दादागिरी र हेपाहा प्रबृतीकै कारण बिवाद देखिएको धेरै स्थानको समस्या समाधन हुन सकेको छैन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!