इलामकाे माइ भ्याली कपकाे अाजकाे सेमिफाइनल खेलमा एपिएफ र थ्री स्टार क्लव बीचको प्रतिस्पर्धात्मक खेलमा थ्री स्टार क्लवले पहिलो गोल विमल घर्ती मगरले गरेका थिए । त्यसपछि अाक्रोशित बनेका एपिएफका खेलाडीहरूले एकाएक थ्री स्टार क्लव का खेलाडी माटिनलार्इ फुटबल ग्राउण्डमै ढलाइदिएका छन् । खेलकाे करिव ४९ अाैं मिनेटमा एपिएफका खेलाडी अादित्यले थ्री स्टार क्लव का मार्टिनलार्इ हानेर ढलाएका हुन् ।
हेर्नुहाेस भिडियोः
उक्त खेलमा एपिएफका खेलाडी चाैधरीले पहेँलो कार्ड पाइसकेका थिए भने उक्त् घमासान पछि टिसर्ट खाेलर ग्राउण्ड बाहिर निस्किएका भए पनि रेफ्रीले रेड कार्ड दिएर खेल बाहिर निकाल्नु पर्ने फिफाकाे नियम विरूद्ध त्यसो गरेनन् । यसबाट सबै निराश बनेका थिए ।
खेलकाे अन्ततिर बिमलकाे क्लियर पासमा मार्टिन पुनः दोश्रो गोल गरेपछि दवावमा रहेका एपिएफका खेलाडीहरू अन्ततः फाइनल खेल्नबाट बञ्चित नै बने ।
अबकाे फाइनले खेल बैसाख १७ गते दिनकाे ३ बजे एपिएफ र मनाङ मर्स्याङ्गदी बीच हुनेछ ।