Sunday, June 20, 2021
Home > समाचार > ट्याक्सी ड्राईभरले प्यासेन्जरलाई हृदयधात भएपछि ट्याक्सीबाट निकाली फरार, विरामीको बाटोमै मृत्यु, सिसिटिभीमा देखियो यस्तो दृश्य

ट्याक्सी ड्राईभरले प्यासेन्जरलाई हृदयधात भएपछि ट्याक्सीबाट निकाली फरार, विरामीको बाटोमै मृत्यु, सिसिटिभीमा देखियो यस्तो दृश्य

काठमाडौं – एक ट्याक्सी ड्राईभरले विरामी प्यासेन्जरलाई बाहिर निकाली भाग्दा विरामीको ज्यान गएको छ ।

चाबहिलबाट गोकर्णेश्वर जाने क्रममा गोकर्णेश्वर नगरपालिका ४ का गोपाल कारन्जितलाई एक्कासी हृदयघात हुँदा ट्याक्सी चालकले वाहिर निकाली बाटोमै छाड्दा उनको ज्यान गएको हो । उपचार गराउन लानुको साटो उल्टै विरामीलाई ट्याक्सीबाट बाहिर निकाली चालक भागेका थिए ।

आफन्त र स्थानियले ड्राइभरलाई कडा कारवाहीको माग गरेका छन् । ट्याक्सी ड्राईभर पक्राउ परिसकेको जनाईएको छ।मृतक गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको विकास निर्माणमा लागेका सामाजिक अभियन्ता समेत भएको बताईएको छ ।

सिसिटिभी क्यामरामा कैद भएको दृश्य:

Leave a Reply

error: Please Dont Copy My Content!! !!