Thursday, June 17, 2021
Home > समाचार > मलेसियाबाट घर फर्किएका नैनसिंहले बाटैमा आत्महत्या गरे बाबाको बाटो हेरि बसेका परिवार को बिचल्ली (पूरा हेरि शेयर गरौ )

मलेसियाबाट घर फर्किएका नैनसिंहले बाटैमा आत्महत्या गरे बाबाको बाटो हेरि बसेका परिवार को बिचल्ली (पूरा हेरि शेयर गरौ )

दैलेख – अघिल्लो हप्ता बिहीबार दिउँसो २ बजेतिर प्रहरी चौकी माथिल्लो डुङ्गेश्वरलाई स्थानीयबासिन्दाले खबर गरे, ‘सातसल्ली सामुदायिक वनको बलेनाखोला भन्ने ठाउँमा एक व्यक्तिले झुण्डिएर आत्महत्या गरेको छ ।’

यो खबर माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय दैलेखलाई गरायो । प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीलाई भीरमा झुण्डिएको शव निकाल्न समय लाग्यो । शव निकालेपछि स्थानीयले शव हेरे, तर यो गाउँको व्यक्ति होइन भने ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!