Monday, June 14, 2021
Home > भिडियो > अमेरिकामा भाँडा माझेर बस्नेहरुले प्रचण्डको बिरोध गर्नु ठिक हैन भन्दै जंगिए इन्जीनियर दिपेन्द्र कंडेल ,आफु पुर्व माओवादी भएको खुलासा (हेर्नुहोस)

अमेरिकामा भाँडा माझेर बस्नेहरुले प्रचण्डको बिरोध गर्नु ठिक हैन भन्दै जंगिए इन्जीनियर दिपेन्द्र कंडेल ,आफु पुर्व माओवादी भएको खुलासा (हेर्नुहोस)

इन्जिनियर दिपेन्द्र कंडेल पुर्व माओवादी रहेको खुलेको छ।मिडियामा अन्तरबार्ता दिदै गर्दा उनले आफ्नो पृष्ठभूमि वताएका हुन्।प्रचण्ड निकट आफु रहेको उनले खुलाएका छन।केहि दिन अगाडी उनले प्रचण्ड को बिषयमा बोल्दा बिबाद खेप्न परेको थियो।

प्रचण्डलाइ अमेरिकामा जेल हाल्नु पर्ने उजुरी परे पछि उनले आक्रोसित भएर उक्त काम गलत रहेको बताएका थिए।उनि इन्जीनियर भएको र पछिल्लो समय देशमा भएको बिभिन्न घटनाको बिस्तृत रुपमा जानकारी लिन समेत आफु खटिएको बताउछन हेरौ उनले दिएको कडा अभिव्यक्ति :

Leave a Reply

error: Please Dont Copy My Content!! !!