Friday, January 21, 2022
Home > समाचार > निर्मला पन्त हत्या घटनामा नयाँ ट्विस्ट : भर्खरै अछामबाट आयो फेरी यस्तो खबर

निर्मला पन्त हत्या घटनामा नयाँ ट्विस्ट : भर्खरै अछामबाट आयो फेरी यस्तो खबर

काठमाण्डु, १४ चैत – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा नयाँ ट्विस्ट देखिएको छ ।

निर्मला पन्तको हत्यारा पत्ता नलागेर प्रहरी र सरकारमाथि नै प्रश्न उठिरहेका बेला अछामबाट दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई बयानका लागि सिआईबीको टोलीले बयानका लागि काठमाण्डु ल्याउने तयारी गरेको प्रहरी उच्च स्रोतले बतायो । पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका थिए । उनीहरुकाे नाम खुलाइएकाे छैन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!