Wednesday, June 16, 2021
Home > समाचार > पाँचतारे होटेल छाडेर कृषिमा रम्दै युवा, यसरी बने करोडौंको मालिक (भिडियो सहित)

पाँचतारे होटेल छाडेर कृषिमा रम्दै युवा, यसरी बने करोडौंको मालिक (भिडियो सहित)

पछिल्लो समय युवा पुस्ताको आकर्षण कृषितिर बढिरहेको छ । नेपाल आफैंमा कृषिका प्रचुर सम्भावना भएको मूलुक भएकाले यहाँ कृषिबाटै करोडौं कमाउन सक्ने अवस्था पनि छ । यही सम्भावनालाई मकवानपुरका एक युवाले पनि देखे । सुरुमा लगानी थिएन तर खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उदारण प्रमाणित गरेरै छाडे । उनी अहिले कृषिमै व्यस्त छन् । यो ६ बर्षमा उनी २ करोडभन्दा माथिको मालिक बनिसकेका छन् । आखिर यो सफलताको राज चाँहि के हो त ? उनै कृषक तथा व्यवसायी तारा स्याङतानसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

Leave a Reply

error: Please Dont Copy My Content!! !!