Thursday, June 17, 2021
Home > समाचार > अमेरिकामा डा . भेषबहादुर थापाकी जेठी छोरीको मृत्यु -यस्तो छ कारण।

अमेरिकामा डा . भेषबहादुर थापाकी जेठी छोरीको मृत्यु -यस्तो छ कारण।

काठमाडौँ – नेपाली कुटनीतिज्ञ एवं पूर्वपरराष्ट्रमन्त्री डा। भेषबहादुर थापाकी जेठी छोरीको अमेरिकामा निधन भएको छ। डा। थापाले करिब ५ वर्ष अगाडी छोरा भाष्कर गुमाएका थिए । हालसम्म भने ५२ वर्षीय छोरी तेजश्रीको मृत्युको कारणबारे केहि खुलेको छैन । लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएकी तेजश्री संयुक्त राष्टसंघीय मिसनसहित सामाजिक न्याय र वकालत क्षेत्रमा काम गर्दै आएकी थिईन।

तेजश्री सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने अग्रणी अभियन्ता थिइन् । उनले आफ्नो करिअर श्रीलङ्काका द्वन्द्कालमा महिलामाथि भएका हिंसासम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष अभिलेखकर्ताको रुपमा सुरुवात गरेकी हुन् ।हालसम्म तेजश्रीको मृत्युको कारणबारे केहि नखुलाईएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!