Friday, June 18, 2021
Home > भिडियो > यी चेलीले सालको पातको टपरीमा डान्स गर्दा अरु सबै फेल , हौसलाको लागि एक शेएर गर्दिनु होला (भिडियो ।

यी चेलीले सालको पातको टपरीमा डान्स गर्दा अरु सबै फेल , हौसलाको लागि एक शेएर गर्दिनु होला (भिडियो ।

सालको पातको टपरी गीतमा वसन्त थापाको सङ्गीत, कुलेन्द्र विक र विष्णु माझीको स्वर रहेको छ।यो गीतले युट्युबमा सबैभन्दा बढी हेरिएको लोक दोहोरी गीतको किर्तिमानी कायम गरेको छ। यस गीतलाई तीन महिनामा युट्युबमा ३ करोड ५० लाखपटक भन्दा बढि हेरिएको छ।

नेपाली लोक दोहोरी गीतको इतिहासमै युट्युबमा यो गीतले नयाँ कीर्तिमान बनाएको हो।

Leave a Reply

error: Please Dont Copy My Content!! !!