Tuesday, June 15, 2021
Home > समाचार > एक्कासी लोकदोहोरी मोडल सम्झना बुढाथोकी अस्पतालमा भर्ना, आमा तनाबमा ! यस्तो छ अवस्था…(हेर्नुहोस् भिडियो)

एक्कासी लोकदोहोरी मोडल सम्झना बुढाथोकी अस्पतालमा भर्ना, आमा तनाबमा ! यस्तो छ अवस्था…(हेर्नुहोस् भिडियो)

काठमाडौं – सम्झना बुढाथोकीका प्रशंसकहरू उनको बारेमा भन्ने गर्छन्, ‘नाच्नु त सम्झना जसरी नाच्नु । कस्तो लचकता, मादकता र आकर्षण छ उनको नृत्यमा…।’

तर, सम्झना भने अझै आफूलाई नृत्यको विद्यार्थी नै ठान्छिन् । विशेष गरेर लोकगीतका म्युजिक भिडियोहरूमा उनको एकछत्र नै राज थियो । आजसम्म ३ सयभन्दा बढी लोकगीतका म्युजिक भिडियोमा आफ्नै कौशलता प्रस्तुत गरिसकेकी छिन् उनले ।

अब सम्झना आफू मात्र होइन अरूलाई पनि नृत्यमा पोख्त बनाउन लागिपरेकी छिन् । उनले काठमाडौंको बागबजारमा निकै भव्य स्कुल सञ्चालनमा ल्याएकी छिन् । गु्रप वन क्रियसन एडभाञ्चर प्रा.लि. नामक यो स्कुलमा नृत्य, मोडलिङ, अभिनय, एरोबिक, गायन तथा सङ्गीत र साल्सालगायतका विधाको प्रशिक्षण दिइने कुरा सम्झनाले बताइन् ।

उनै समझना बुढाथोकी अस्पतालमा भर्ना भएकी छिन् । एक्कासी लोकदोहोरी मोडल सम्झना बुढाथोकी अस्पतालमा भर्ना, आमा तनाबमा ! यस्तो छ अवस्था…हेर्नुहोस् भिडियो…

Leave a Reply

error: Please Dont Copy My Content!! !!