Saturday, June 19, 2021
Home > समाचार > धर्म प्रचार गरेको भन्दै आज्ञात समूहद्वारा जंगलमा लगि यस्तो गरे !

धर्म प्रचार गरेको भन्दै आज्ञात समूहद्वारा जंगलमा लगि यस्तो गरे !

सार्लाही -धर्म प्रचार गरेको आरोपमा आज्ञात समूहले सर्लाहीमा एकजनालाई कुटपिट गरेको छ।कुटपिट हुनेमा ध्रुबकुमार परियार रहेका छन् । परियारलाई दुइवटा मोटरसाइकलमा आएको ४ जनाको समूहले बाके र फुल्जोरको बिच जङ्गलमा कुटपिट गरेको हो ।

२८ देखि ३० वर्षका मनिसले कुटपिट गरेको भन्ने उजुरी आएपछि अनुसन्धान अगाडी बढाइएको छ ।आफूलाई भूमिगत भन्ने मानिसको समूहले कुटपिट गरेको पीडित परियारले बताए।

‘डलर खाएर धर्म परिवर्तन गर्ने ? कति छ डलर निकाल, भन्दै आफुसँग पैसा मागर कुटपिट गरेको परियारले बताए । कुटपिट गर्नेहरूले आफूलाई भूमिगत माओवादी भनेर चिनाएको पीडित परियारले बताए।

Leave a Reply

error: Please Dont Copy My Content!! !!