Friday, March 5, 2021
Home > समाचार > फेरी आयो यस्तो खबर,बर्दियामा पनि सीमा क्षेत्रका स्तम्भहरू हराएका छन – हेर्न्नुहोस यो भिडियो रिपोर्ट

फेरी आयो यस्तो खबर,बर्दियामा पनि सीमा क्षेत्रका स्तम्भहरू हराएका छन – हेर्न्नुहोस यो भिडियो रिपोर्ट

नेपाल भारत बिचको दशगजा क्षेत्रको सिमास्तम्भ सुनसरीमा मात्र नभई सिमानाका धेरै जिल्लामा हराउने गरेका छन् । दुई देशबिचको सिमाका बिषयमा नेपाली पक्षको वेवास्तालाई भारतियले फाइदा उठाउने गरेको छ । सिमानाका स्तम्भहरु हराउने र हराएकाहरु मर्मत र पूर्ननिर्माण नहुदा बर्दियामा पनि सीमा क्षेत्रका स्तम्भहरू हराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *