सार्वजनिक यातायात क्षेत्रको सिण्डिकेट अन्त्यको लागि सरकारले नयाा निर्देशिका कार्यान्वयनमा ल्याएसँगै व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् । यातायात क्षेत्रको मनोमानि र सिण्डकेटको अन्त्यगरी सर्वसाधारणलाई गुणस्तरिया सेवा दिने भन्दै सरकारले चालेको पछिल्लो कदमविरुद्ध व्यवसायीहरु भने आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले चालेको कदमविरुद्ध व्यवसायीहरु आन्दोलनमा उत्रिए – भिडियो सहित
