Wednesday, June 16, 2021
Home > भिडियो > अत्याधिक रक्सी पिएर हल्लिँदै ट्वाइलेट जाँदा यस्तो हालत, हेर्नुहोस् भाइरल भिडियो

अत्याधिक रक्सी पिएर हल्लिँदै ट्वाइलेट जाँदा यस्तो हालत, हेर्नुहोस् भाइरल भिडियो

एजेन्सी। चीनमा उक महिलाको ट्वाइलेटमा खुट्टा अड्किएको भिडियो निकै भाइरल भइरहेको छ । ती महिलाले निकै मदिरा पिएकी थिइन् । जब उनी ट्वाइलेट गइन् त्यहाँ एशियन स्टाइलको ट्वाइलेटमा उनको खुट्टा फस्यो । सुरुमा ती युवतीले खुट्टा निकाल्ने निकै कोसिस गरिन् तर असफल भइन् । अन्त्यमा फायरफाइटर्स टिमले महिलाको उद्धार गरे ।

डेलीमेलको समाचारअनुसार बिहान करिब साढे ३ बजेतिर महिलाको परिवारले इमरजेन्सीमा फोन गरेर सहयोग मागेका थिए । उद्धार टोली पुग्दा ती महिला डाँको छोडेर रोइरहेकी थिइन् र उनको दायाँ खुट्टा ट्वाइलेटमा फसेको थियो । सुरुमा फयरफाइटरले महिलाको खुट्टामा शेम्पु र बढी वाश लगाएर निकाल्ने कोसिस गरे तर यसरी सफल नभएपछि उनीहरुले ट्वाइलेट नै भत्काएर उनको खुट्टा बाहिर निकाले । उनलाई केही चोट लागेको छ । हेर्नुहोस् उद्धारको भिडियो –

Leave a Reply

error: Please Dont Copy My Content!! !!