Tuesday, March 2, 2021
Home > समाचार > इजरायलमा ९७ प्रतिशत नेपाली महिलाहरु पर पुरुष संग सुत्छन,भन्ने प्रतिक्रिया प्रति ! शरिन तामाङको कडा प्रतिकार – भिडियो सहित !

इजरायलमा ९७ प्रतिशत नेपाली महिलाहरु पर पुरुष संग सुत्छन,भन्ने प्रतिक्रिया प्रति ! शरिन तामाङको कडा प्रतिकार – भिडियो सहित !


हास्सो फ्याफुल्ला मोक्कोदन , NRNAमा व्यक्ति हाबी छ भन्ने कुरा हामीलाई प्रष्ट थाह भएको कुरा हो र नेहा साइ राम माथि NRNA को जुन ब्यबहार देखियो र सनाजल मा जुन प्रकार को काण्ड मचियो जसले गर्द इजरायलका ती सम्पूर्ण महिलाहरु जो आफ्नु इज्जतमा रहेर आफ्नु आत्म बिश्वास सेल्फ RESPECT लाइ आज सम्म गिराएको छैन तर त्यो काण्ड ले विश्व भरी बाट इजरायल का हामी कामदार महिलाको इज्जत माथि धावा बोल्ने काम भयो | त्यसको मुल्य कसले चुकाउने ?

साथीलाई शेयर गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *