Thursday, December 9, 2021
Home > अपराध > मस्ती गरिरहेका २ अभिनेत्रीलार्इ प्रहरीले नै ५० हजार सहित यसरी रङ्गेहात समातेपछि

मस्ती गरिरहेका २ अभिनेत्रीलार्इ प्रहरीले नै ५० हजार सहित यसरी रङ्गेहात समातेपछि

हैदरवाद प्रहरीले दुई जना अभिनेत्रीलाई देह ब्यापारको आरोपमा गिरफ्तार गरेको छ । शहरको नर्थ जोन प्रहरीले एक होटलको ठेगाना मिलेको थियो जुन होटलमा प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचना गराईएको थियो । यसै दौरानमा प्रहरीले दुई अभिनेत्री सहित चार जना पक्राउ गरेको जनाइएको छ । जानकारी अनुसार अभिनेत्रीहरुमा एक जना तमिल नायिका रहेकी छन् भने अर्की टिभी बंगाली सिरियलको नायिका रहेकी छन् ।

 

प्रहरीले बंजरा पाँच तारे होटमा शनीबार राती छापा मार्दा उनीहरु गिरफ्तारीमा परेका हुन् । प्रहरीका अनुसार यी नायिकाहरुको शरीरबाट ५० हजार नगदसहित धेरै मोबाइल फोनहरु भेटाइएको छ । प्रहरीले उनीहरुको साथमा दुई दलाललाई पनि पक्राउ गर्न सफल बनेको छ । उनीहरुलाई अनलाई रकेट चलाउनेको आरोप लगाइएको छ । उनीहरुले ग्राहकहरुको लागि होटल बुक गर्दै आईरहेका थिए ।

साथै पक्राउ परेका एक जनाले दिएको बयान अनुसार उनीहरुले मुम्बईबाट नायिकाहरुलाई लिएर आउने गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!