Friday, June 18, 2021
Home > समाचार > साउदीबाट आयो एक नेपालीको सबैलाई रुवाउने खबर, दुर्घटनामा परि पैसाको अभावले १ वर्ष देखि यस्तो अवस्थामा – सक्दो शेयर गरौ

साउदीबाट आयो एक नेपालीको सबैलाई रुवाउने खबर, दुर्घटनामा परि पैसाको अभावले १ वर्ष देखि यस्तो अवस्थामा – सक्दो शेयर गरौ

भापा हल्दी बारी १ नेपाली चन्द्रबहादुर गुरुङको साउदी अरबमा कार Accident मा परी बिगत एक बर्ष देखी साउदी को हस्पिटल मा छ र चन्द्रबहादुर बताउँछन् मेरो उपचार राम्रो सङग भाको छैन डाक्टरको लापरवाही को कारण ऊनको ऐऊटा खूट्टा चलादैन भनेको छ मलाई जसरी पनी नेपाल पूराईदूऊ भनेको छ नेपाल गयर राम्रो सङग ईलाज गर्छू भनेको छ plz plz यो फोटोलाई सेयर गरेर सरकार सम्म पूराऊ ताकी चन्द्रबहादुर ले सही जिबन जिऊन पाऊन धन्यवाद

यो पनि हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!