Monday, March 8, 2021
Home > समाचार > भर्खरै धनगढी विमानस्थलबाट साैर्य एयरलाइन्सकाे विमान दुर्घटनाबारे अायो दुःखद खबर

भर्खरै धनगढी विमानस्थलबाट साैर्य एयरलाइन्सकाे विमान दुर्घटनाबारे अायो दुःखद खबर

काठमाण्डु, १४ बैशाख – कैलालीको धनगढी क्षेत्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ ।शुक्रबार सौर्य एयरलाईन्सको नाईन एन एएमई नम्बरको जहाज अवतरण गर्दा अघिल्लो भागमा चरा ठोकिएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेका अनुसार चरासँग ठोकिएको विमानलाई बिमानस्थलमा पार्किङ स्थलमा राखिएको छ ।काठमाण्डुबाट ईन्जिनियरको टोली

बोलाएको र परिक्षणपछि मात्रै उडान भर्ने अवस्था भए नभएको जानकारी हुने उनले बताए ।

विप्लवद्वारा वैशाख २२ गते नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

काठमाण्डु, १४ बैशाख – सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ ।भ्रष्टाचारलाई कारबाही गर्नुको साटो उल्टै संरक्षण गर्ने काम ओली सरकारले गरेको माथी आपत्ती जनाउँदै सो बन्दको आह्वान गरेको हो ।

केपी ओली नेतृत्वको सरकार गठनपछि सरकारले विप्लव पार्टीमाथि दवावको नीति लिएको छ । विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी पनि जारी भएको छ ।सरकार र विप्लव पार्टीवीच तनाव बढिरहेका बेला सो पार्टीले नेपाल बन्दको आह्वान गरेको हो । बैशाख २२ गते नेपाल बन्द आब्हान गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *