Friday, June 18, 2021
Home > समाचार > काठमाडौँबाट गएको टिपर काभ्रेमा सडकबाट खोलामा खस्दा भयो यस्तो हालत – पुरा हेर्नुहोस 

काठमाडौँबाट गएको टिपर काभ्रेमा सडकबाट खोलामा खस्दा भयो यस्तो हालत – पुरा हेर्नुहोस 

काठमाडौँ- आइतबार साँझ काभ्रेमा टिपर दुर्घटना भएको छ ।दुर्घटनामा परी एक जना घाइते भएका छन् । काठमाडौँबाट मेलम्ची तर्फ गैरहेको बा ५ ख ५७७१ नम्बर को टिपर दुर्घटना हुँदा टिपर चालकको घटनास्थलमै मृत्यु भएको हो।

मृतक चालकको परिचय खुल्न सकेको छैन् । दुर्घटनामा परी अर्को एक जना घाइते भएका छन् ।घाइतेको पनि परिचय खुल्न नसकेको बतायउको छ ।

टिपर सडकबाट करिब १०० मिटर तल खोलामा खसेको छ ड्रोजर प्रयोग गरेर प्रहरीले घाइते सहचालक र मृत चालकलाई घटनास्थलबाट निकालेको बताइएको छ।मृत चालक र घाइतेलाई प्रहरीले धुलिखेल अस्पताक पठाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!