Saturday, June 19, 2021
Home > Uncategorized > भारतियहरूसँग मस्ती गर्दै गर्दा विर्तामोडबाट ९ जना समातिए

भारतियहरूसँग मस्ती गर्दै गर्दा विर्तामोडबाट ९ जना समातिए

अश्लिल क्रियाकलापमा संलग्न ९ जनालाई बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ । बिर्तामोडको कृषिथोक बजार नजिकै रहेको आँगन होटल एण्ड लजबाट ९ जनालाई रंगेहात पक्राउ परेका हुन् । अश्लिल कृयाकलाप गर्दै गरेको स्थानीयको सूचना पाएपछि प्रहरी टोली सो होटलमा छापा मर्दा उनीहरु पक्राउ परेको हुन् । पक्राउ पर्ने ५ भारतीय र ४ नेपाली रहेका छन् । पक्राउ पर्नेमा ३ जना महिलासमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!