Thursday, December 9, 2021
Home > भिडियो > पूर्वेली न्यूजले गर्यो अशोकका लागि यस्तो ठुलो घोषणा – भिडियो हेरेर सहयोग गर्नुहाेस

पूर्वेली न्यूजले गर्यो अशोकका लागि यस्तो ठुलो घोषणा – भिडियो हेरेर सहयोग गर्नुहाेस

काठमाण्डौं –  पछिल्लो समय चर्चामा रहेका भाईरल ब्वाई अर्थात झापाको दमकका १२ बर्षीय अशोक दर्जी (रबिन) को युटयुवमा आफुले राखेको अन्तरबार्ता सहितको भिडियोबाट प्राप्त सबै रकम दर्जीलाई उपलब्ध गराउने पुर्बेली न्युज डटकमले घोषणा गरेको छ । उनी अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन । प्रायजसो सबै युटयुब च्यानलले उनको भिडियोबाट लाखौ रकम कमाएपनि कसैले

भिडियो हेरेर सहयोग गर्नुहाेसः

उनका लागी केही सहयोग गर्ने घोषणा गरेका छैनन । पुर्बेली न्युजले आफनो युटयुब च्यानलमा राखिएको उनको भिडियोबाट संकलित सम्पुर्ण रकम उनलाई उपलब्ध गराउने पुर्बेली मिडिया नेटवर्कका अध्यक्ष सुरेशचन्द्र दाहालले घोषणा गरेका छन ।

जति बढी रकम प्राप्त भयो त्यति नै अशोकलाइृ सहज हुने भएका कारण देश तथा बिदेशमा रहेका सम्पुर्ण महानुभावहरुलाई उनको भिडियो लाईक र शेयर गर्न समेत उनले अनुरोध गरेका छन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!