Sunday, June 20, 2021
Home > समाचार > भर्खरै कांग्रेस नेता देवेन्द्रको हत्या, छोरा घाइते – पुरा हेरि शेयर गर्नुहोस

भर्खरै कांग्रेस नेता देवेन्द्रको हत्या, छोरा घाइते – पुरा हेरि शेयर गर्नुहोस

मध्यप्रदेश । इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् ।बहुजन समाजवादी पार्टी (बिएसपी)का पूर्व नेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका हुन् ।

मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनी शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन् ।घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ ।मुद्दा दर्ता गरिएकामध्ये एक जना बिएसपीका तर्फबाट विधानसभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन् ।

यो भिडियो पनि हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!