Friday, June 18, 2021
Home > भिडियो > होली स्पेशल एपिसोडमा प्रितम आचार्यको यस्तो जोडदार प्रस्तुती, कति नम्बर पाउँला? हेर्नुस् भिडियो

होली स्पेशल एपिसोडमा प्रितम आचार्यको यस्तो जोडदार प्रस्तुती, कति नम्बर पाउँला? हेर्नुस् भिडियो

काठमाडौँ। भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्।

नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन् भने नेपाल भारत मात्र नभएर विश्वभर चर्चामा छन् ।

यसैबीच आज शनिबार प्रसारण हुन लागेको होली स्पेसल एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएका छन् भने यस एपिसोडको सानो अंश अर्थात प्रोमो भिडियो जि टिभीले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ ।

हेर्नुस् प्रितमले कस्तो प्रस्तुती दिएका थिए भने उनले यसै कार्यक्रमका अर्का प्रतियोगीसँग संयुक्त प्रस्तुती दिएका छन् ।

प्रोमो भिडियो …

Leave a Reply

error: Please Dont Copy My Content!! !!