Saturday, June 19, 2021
Home > समाचार > गरिब दुखीको हिरो शिशिर भण्डारीलाई जन्मदिनमा भाइरल दिदीबहिनीको यस्तो गिफ्ट, खुसीको सिमा रहेन …(हेर्नुहोस् भिडियो)

गरिब दुखीको हिरो शिशिर भण्डारीलाई जन्मदिनमा भाइरल दिदीबहिनीको यस्तो गिफ्ट, खुसीको सिमा रहेन …(हेर्नुहोस् भिडियो)

चर्चित कलाकार, सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीको आज जन्मदिन हो । बि.सं २०४५ चैत १ गते धादिंगको बैरेनिमा जन्मेका शिशिर आजदेखि ३० बर्षका भएका छन् । जन्मदिनको अवसरमा शिशिरले स्ट्याटस लेख्दै केहि राम्रा काम गर्दै मर्न पाए खुशी हुने बताए ।

सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले अघिल्लो समय चलचित्र रोल्पा रोग चलचित्रमा गीत गाएका थिए । उनले उक्त गीतमा शव्द पनि आफै कोर्दै, सँगीत पनि गरेका थिए । उनी आफैले अभिनय गरेको उक्त चलचित्र सफल नहुँदा गीत पनि छायाँमा पर्यो । अब शिशिर आफ्नो नयाँ नचाउने गीत लिएर आउँदैछन् । शिशिरकै आवाज रहेको उक्त गीतको शिर्षक छ, हाम्रो माया जिन्दावाद । चर्चित कलाकार, सँचारकर्मी तथा समाजसेवी शिशिर भण्डारीले यसरी मनाए आफनो जन्मदिन हेर्नुहोस भिडियो….

Leave a Reply

error: Please Dont Copy My Content!! !!