Wednesday, June 16, 2021
Home > समाचार > बिहे गर्न लागेकि यी युवतीलार्इ प्रहरीले यस्तो गरेपछि!

बिहे गर्न लागेकि यी युवतीलार्इ प्रहरीले यस्तो गरेपछि!

जनकपुर- धनुषामा हुँदै गरेको अवस्थामा बालविवाह रोकिएको छ। प्रहरीका अनुसार उमेर नपुगी बिहा गर्न लागेको सूचना पाएपछि बिहे रोकिएको हो ।धनुषाधाम नगरपालिका ५ पर्वता टोलमा बुधवार राति करिब पौने ११ बजे विवाहको लागि यज्ञ भइरहेको ठाउँमा पुगेको प्रहरी टोलीले विवाह रोकेको हो।

प्रहरीका अनुसार अनिता र मिथिलेसबीच प्रेम सम्बन्ध भएकोले दुवैका अभिभावकहरुले अहिले नै बलपूर्वक बिहे गराउनदबाब दिएका थिए। वडा नं ५ का वडाध्यक्ष इन्द्रकुमार महतोले बालविवाह रोकेर प्रहरीले सही काम गरेको बताए।

यो पनि हेर्नुहोस

एथोपियन एयर यसरि दुर्घटना भएको थियो !

Leave a Reply

error: Please Dont Copy My Content!! !!