Friday, January 21, 2022
Home > समाचार > सरकारी स्कुलमा छड्के ! तलब सरकारको काम राजनितिक पार्टीको ? योग्यता नपुगेका शिक्षक ! लाखौ अनियमितता (भिडियो सहीत)

सरकारी स्कुलमा छड्के ! तलब सरकारको काम राजनितिक पार्टीको ? योग्यता नपुगेका शिक्षक ! लाखौ अनियमितता (भिडियो सहीत)

गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम गण्डकी छड्केले यस हप्ता एउटा सरकारी बिद्यालयको भण्डाफोर गरेको छ । निति नियमको धज्जी उडाउदै बिद्यालयमा सरकारी तलब भत्ता खाने स्थायी शिक्षक नै राजनितिक दलको नेता भएको पाइएको छ । अर्को तर्फ शैक्षिक योग्यता नै नपुगेका शिक्षकले पढाइरहेको पनि भेटीएको छ ।

यति मात्र होइन बिद्यालयमा भएको लाखौको आर्थिक अनियमितता समेत कार्यक्रममा प्रस्तुत गरीएको छ । पोखरा १४ मा रहेको शुक्रराज बलभद्र माबिमा प्रधानाध्यापक र पुर्व प्रधानाध्यापकको बिच आर्थिक अनियमितताको बिषयलाई लिएर पानी बाराबारको स्थीति छ । यति सम्मकी उनीहरु बिच बिद्यालय भित्रै हात हालाहाल समेत भयो । पुरा कार्यक्रम तलको भिडियोमा हेर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!