Saturday, March 6, 2021
Home > समाचार > फेरि नेपाल बन्दको घोसणा ! पूरा हेर्नुहोस

फेरि नेपाल बन्दको घोसणा ! पूरा हेर्नुहोस

काठमाडौं -काठमाडौं सरकारले आफ्ना नेता कार्यकर्तामाथि दमन गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आव्हान गरेको छ ।

केपी ओली नेतृत्वको सरकार गठनपछि सरकारले विप्लव पार्टीमाथि दवावको नीति लिएको छ ।विप्लवसहितका केही नेतामाथि पक्राउ पूर्जी पनि जारी भएको छ ।सरकार र विप्लव पार्टीवीच तनाव बढिरहेका बेला सो पार्टीले नेपाल बन्द बोलाएको हो ।

बैशाख २२ गत नेपाल बन्द आब्हान गरिएको विप्लवले जारी गरेको विज्ञप्तीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *