Monday, June 14, 2021
Home > समाचार > विमान दुर्घटना: एक नेपाली चेली को मृत्यु भने एक नेपाली युवा बाच्न सफल तर..(भिडियो सहित)

विमान दुर्घटना: एक नेपाली चेली को मृत्यु भने एक नेपाली युवा बाच्न सफल तर..(भिडियो सहित)

इथियोपियन जहाज दुर्घटना हुदा एक नेपाली चेली सहित १५७ यात्रुहरुको दुखद निधन हुदा एक नेपाली युवा भने संयोग वस बाच्न सफल भएका छ्न ।दुर्घटना भएको उक्त जहाजमा नेपाली युवा पत्रकार जितेन्द्र जिसि ( गुल्मी ) ले पनि सोही जहाजमा यात्रा तय गरेका थिए ।

उन्ले दुर्घटना मा परेको उक्त जहाज बाटै आफ्नो टिकट कन्फर्म गरेका थिए तर संयोग यस्तो भयो कि आफ्नो कामको ब्यस्तताले उनी उक्त जहाजमा यात्रा गर्न असमर्थ भए र उनी बाच्न सफल भए । हुनत जितेन्द्र को यस्तो दुर्घटना संयोग पहिलो भने होइन। उनी यशअघि सडक दुर्घटनामा पनि यस्तै तर फरक संयोग ले बाचेका थिए । उन्ले आफ्ना अनुभुतीहरुलाई यसरी प्रस्तुत गरे।

Leave a Reply

error: Please Dont Copy My Content!! !!