Tuesday, January 18, 2022
Home > रोचक > कोरियामा काम गर्न जान लिइने इपिएस प्रणालीका बारे यस्तो लेखे मुकुन्द घिमिरेले…

कोरियामा काम गर्न जान लिइने इपिएस प्रणालीका बारे यस्तो लेखे मुकुन्द घिमिरेले…

बेला बेलामा प्रोपोगाण्डा मच्चाएर हिट हुने सबैले चिनेकाे अनुहार मुकुन्द घिमिरेले नेपालमा निकै चर्चा कमाएका पनि छन् । जे जसरी हुन्छ नाम चर्चा परिचर्चाकाे विषय देश तथा विदेशमा समेत हुन्छ । यतिबेला घिमिरेले कोरियामा काममा पठाइने प्रकृया इपिएस परिक्षा प्रणालीलाइ लिएर यस्तो व्यङ्ग्य गरेका छन् ।

ती कोरियाका भोटेका सुंगुरका लिदी समेत सोहोर्ने कुल्ली कमारा खल्लीबल्ली हुन जानेहरुलाई बेकारमा किन भाषा परीक्षाको अनावश्यक यातना दिनुपर्‍यो? तिनीहरु त्यहाँ मास्टर हुने होइनन् क्यारे, गोरूको जस्तो बलको काम गर्नेहरुले `ह ह हिंड,´ `होरा फर्की´ इत्यादि ईशारा बुझे भने काफी भईहाल्छ नि।

हेर्नुस् जस्ताकाे तस्तैः

Leave a Reply

error: Please Dont Copy My Content!! !!