Friday, June 18, 2021
Home > समाचार > हेप्नेको पनि सिमा हुन्छ नि! भारतीय चर्चित नेतृले नै यसरी किन होच्याइन् नेपाललाइ, पुरै भिडियोमा हेर्नुहाेस्

हेप्नेको पनि सिमा हुन्छ नि! भारतीय चर्चित नेतृले नै यसरी किन होच्याइन् नेपाललाइ, पुरै भिडियोमा हेर्नुहाेस्

एजेन्सी – नेपाल र नेपालीलाई अपमानजनक शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्ने भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले माफि मागेकी छन् । उनले सामाजिक सञ्जालमा रहेको सो पोष्ट हटाउँदै माफि मागेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् ।

सो ट्वीटको सर्वत्र विरोध भएपछि लाम्बाले ट्वीट हटाएको जानकारी गराउँदै माफि मागेकी छन् । उनले माफि माग्दै लेखेकी छन् ‘मैले लेखेको ट्वीटका कारण नेपालीहरुलाई दुख पुगेको थाहा पाए । त्यसैले मेरो छिमेकी देश नेपालवासीहरु माझ खेद प्रकट गर्छु ।

मेरो उद्देश्य कसैलाई दुख पुगोस् भन्ने थिएन । मैले तपाईहरुको भावनाको कदर गर्दै त्यो ट्वीट हटाएकी छु । ’यस अघि उनले नेपालीलाई अपमान हुने गरी लेखेकी थिइन् ।प्रिय भारतवासी,कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।नेपालका चौकीदार चोर हुँदैनन् ।

यसरी ट्विटमै माफी मागिन्

Leave a Reply

error: Please Dont Copy My Content!! !!