Tuesday, January 18, 2022
Home > समाचार > नेपाली सेनाले काठमाडौं उपत्यकामा सुरु गर्‍यो निःशुल्क बस सेवा, कहाँ कति बजे पाइन्छ बस ? पुरा हेर्नुहोस

नेपाली सेनाले काठमाडौं उपत्यकामा सुरु गर्‍यो निःशुल्क बस सेवा, कहाँ कति बजे पाइन्छ बस ? पुरा हेर्नुहोस

काठमाडौं । नेपाली सेनाद्वारा सञ्चालित वीरेन्द्र सैनिक अस्पतालले काठमाडौंमा निशुल्क बस सेवा सुरु गरेको छ । वीरेन्द्र सैनिक अस्पताल छाउनीले औषधि उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरिएको हो । दुई रुटमा संचालनमा ल्याइएको निःशुल्क बस सेवाका लागि बिहान ७ बजे छुट्ने बस विभिन्न स्थान हुँदै अस्पताल पुग्ने छ भने सोही रुट भएर दिउँसो साढे एक बजे फर्कने छ ।

यस्तो रुट

Leave a Reply

error: Please Dont Copy My Content!! !!