Monday, June 14, 2021
Home > भिडियो > रेशम चौधरीको श्रीमति मेडियामा आएर यस्तो भनेपछी सबै परे तिनछक्क – पुरा भिडियो शेयर गरौ

रेशम चौधरीको श्रीमति मेडियामा आएर यस्तो भनेपछी सबै परे तिनछक्क – पुरा भिडियो शेयर गरौ

टिकापुर घटनामा दोषी साबित सांसद गर्दै रेशम चौधरीलाई अदालतले जन्म कैदको फैसला सुनाएसंगै यसको बिषयमा निकै बादबिबाद भैरहेको छ । यहि बिषयमा रेशमकि पत्नी मिडियामा आएकी छिन । उनकी धर्मपत्नी रन्जिता श्रेष्ठ चौधरीले मिडियामा आउदै अदालतले दुखद फैसला सुनाएको भन्दै यो निकै दुखद कुरा भएको बताएकी छिन । जनताहरुले नै निर्दोष साबित गर्दै अत्यधिक मतले बिजयी गराउदै आफ्नो सांसद बनाएको मान्छेलाई नै अदालतले यति ठुलो सजाय दिनु दुखद खबर भएको बताएकी छिन ।

टिकापुर घटनाको योजनाकार भनेर भन्नु झुटा आरोप भएको बताउदै रेशम चौधरीलाई प्रमाणको आधारमा नभएर हचुवाको आधारमा फैसला गरेको बताएकि छिन । सरकारी प्रतिबेदनले रेशम चौधरी निर्दोष रहेको र उक्त घटनालाई राजनीतिक घटना भनिसकेको भएपनि यस्तो फैसला हुनु आफैमा गलत भएको बताएकी छिन । जिल्ला अदालतले दोषी साबित गरेर अन्याय गरेको भन्दै अब आफुहरु न्याय खोज्दै उच्च अदालतमा जाने तयारीमा रहेको समेत उनले खुलाशा गरेकी छिन । सजाय दोषीलाई हुनु पर्ने भन्दै निर्दोष रेशमलाई यस्तो सजाय हुनु बिडम्बना भनेको समेत उनको तर्क छ ।

सरकारले देश टुक्रयाउने योजना बनाएका सिके राउतलाई जेलबाट झिकाउदै भब्य कार्यक्रमका बीच स्वागत गर्नु र हजारौ जनताहरुले नै निर्वाचनमा विजयी गरायका जनप्रतिनिधिमाथि अन्याय गरेको बताइन । पीडितले न्याय पाउनु पर्छ तर न्यायका नाममा निर्दोषमाथि अन्याय हुनु राम्रो नभएको उनको तर्क छ । हेर्नुस पुरै भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!