Sunday, June 20, 2021
Home > समाचार > नायिका निरूता सिंहलाइ डेंगुले चिलेपछि मुम्बइमा अस्पताल भर्ना

नायिका निरूता सिंहलाइ डेंगुले चिलेपछि मुम्बइमा अस्पताल भर्ना

काठमाडौं, फागुन २६- लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक गरेकी नायिका निरुता सिंहलाई डेंगु भएको छ । केहि समय अघि चलचित्र ‘क्याप्टेन’को प्रमोशनमा ब्यस्त देखिएकी नायिका बिरामी भएपछि मुम्बई गएकी थिइन् ।

मुम्बई गएर उपचार गराउँदा उनलाई डेंगु भएको चिकित्सकले बताएका थिए । रुघाखोकीले निकै च्यापेपछि निरुता मुम्बई गएकी थिइन् । अहिले उनको मुम्बईमा उपचार भइरहेको छ । उनलाई ‘क्याप्टेन’को प्रमोसनमा नेपालगञ्ज जाँदा डेंगु लागेको अनुमान गरिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!