Tuesday, January 18, 2022
Home > भिडियो > ‘सारेगामापा लिटिल च्याम्प्स मा फेरी नेपाली बाबु प्रितम आर्चायले हल्लाए स्टेज , फेरि पाए १०० % (भिडियो)

‘सारेगामापा लिटिल च्याम्प्स मा फेरी नेपाली बाबु प्रितम आर्चायले हल्लाए स्टेज , फेरि पाए १०० % (भिडियो)

काठमाडौ – पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन्।नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन्। नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् ।

उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् ।यसैबीच शनिबार प्रसारित एपिसोडमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएर जजको मन जितेको देख्न सकिन्छ । देशभक्ति विशेष एपिसोडमा उनले चर्चित गीत ‘रंग दे बसन्ती’मा आफ्नो प्रस्तुति दिए।प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उक्त गीतको जजहरुले निकै तारिफ गरेका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

error: Please Dont Copy My Content!! !!